२ फागुन, काठमाडौँ । महालक्ष्मीविकास बैंक लि. कोे माघ २९गते बसेको सञ्चालक समितिको ४७५औं बैठकले बैंकका नायव प्रमुखकार्यकारी अधिकृत दिपेश लम्साललाई बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतपदमा बढुवा गर्नुका साथै बैंकको कायम मुकायम प्रमुखकार्यकारी अधिकृतको जिम्मेवारी सुम्पेको छ । बिगत १२ बर्ष देखि महालक्ष्मी बिकास बैंकमा कार्यरत लम्सालको बिभिन्न वाणिज्य तथा विकास बैंकको सम्पूर्ण क्षेत्रहरुमा २५ बर्षको बैकिङ्ग अनुभब रहेको छ । केन्दि«य बैंकको निति नियमभित्र रहेर सम्पूर्ण ग्राहक, शेयर धनी तथा कर्मचारीहरुको हितमाकार्य गर्दै गुणस्तरीय सेवा तथा उचित प्रतिफल प्रदान गर्न आफु केन्दि्त हुने लम्सालले बतााएका छन् ।