२० फाल्गुन, काठमाडौँ । आधिकारीक सुरुवातको ५०सौँ दिनमा आइपुग्दा CORPORATEPAY प्रणालीमा ५०भन्दा बढि व्यावसायिक ग्राहकहरु आबद्ध भई ५० करोड भन्दा बढिको भुक्तानी कारोबार फर्छौट भएको छ ।बैंक वित्तिय संस्थाहरुका साना तथा मझौला व्यवसाय लगायत विभिन्न संस्थाहरुलाई सहज रुपमा डिजिटल भुक्तानीगर्न सक्ने गरी उक्त CORPORATEPAY प्राणाली संचालनमा ल्याइएको हो ।
यस प्रणाली मार्फत अन्तरबैंक र सोही बैंकको फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानी गर्न सकिन्छ भने व्यावसायिक ग्राहक एवम् सेवा प्रदान गर्ने बैंक/वित्तिय संस्थाको लागि आवश्यक आन्तरिक नियन्त्रणको समेत उपयुक्त व्यवस्था रहेको छ।यीभुक्तानीहरूव्यावसायिकग्राहकले छनोट गरे बमोजिम connectIPS मार्फत् रियल टाइममा र NCHL-IPS मार्फत ल्यNon-real-time मा गर्न सकिन्छ । साथै यस प्रणालीमा गा्रहकले एक भन्दाबढि बैंक खाताहरु लिन्कगरी कारोबारहरु गर्न सक्ने व्यवस्थापनि रहेको छ ।
CORPORATEPAY प्रणालीे थालनीभएको छोटो समयमा नै यसको लोकप्रियता तथा प्रयोगले डिजिटल भुक्तानी क्षेत्रलाई थप प्रवद्र्धन गर्ने विश्वास लिइएकोछ ।एनसीएचएलद्वारा संचालन गरिएको उक्तप्राणालीमा आबद्ध हुन ग्राहकले आफ्नो बैंक सँग सम्पर्क गर्नुपर्ने हुन्छ । हाल २५ भन्दा बढी बैंक वित्तिय संस्थाहरुमार्फत् उक्त प्राणााली प्राप्त गर्न सकिन्छ र आफ्ना थपग्राहकहरुलाई प्रणालीमा आबद्ध गराउँदै आएका छन् ।
यस जानकारीका लागि आफ्नो बैंकमा सम्पर्क गर्नुहोला www.nchl.com.np हेर्नुहोला ।