आर्थिक

नबिल इन्भेष्टमेण्टले नारी दिवसको अवसरमा ल्यायाे यस्ताे सेवा

२३, फागुन, काठमाडाैं । काठमाण्डौ नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले यही २०७७ सालको नारी दिवसको अवसर पारेर शेयर बजारमा प्रवेश गर्न चाहने महिला लगानीकर्ताहरुलाई लक्षित गरी आफुले लगानी व्यवस्थापन सेवा प्राप्त गरे वापत प्रथमवर्षको लागिलाग्ने बार्षिक शुल्क पूर्ण रुपमा छुट गरेको छ । यो योजना अँग्रेजी महिना मार्च अन्तिमसम्म रहने छ । शेयरबजारमा लगानी गर्न इच्छा रहेको तर शेयर बजारको बारेमा ज्ञान नभएका वा अन्यजो कोही महिला लगानीकर्ताहरुले यो सूबिधा प्राप्त गर्न सक्नेछन् ।

विभिन्न व्यवसायमा रहनु भएका व्यवसायिहरु तथा शेयर बजारको बारेमा विस्तृत विश्लेषण तथा अध्ययनको अभावका कारणले गर्दा लगानी गर्न नसक्नु भएको लगानीकर्ताहरुलाई यो सेवाप्रदानगर्ने उद्देश्यले नेपाल धितोपत्रबोर्डबाट लाईसेन्स प्राप्त गरी शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको लगानीको व्यवस्थापन गर्ने कार्यलाई लगानी व्यवस्थापन सेवा भनिन्छ । विगतका दिनहरुमा यस कम्पनीबाट लगानी व्यवस्थापन सेवा प्राप्त गरेका लगानीकर्ताहरुले राम्रो प्रतिफल प्राप्त गरेको धेरै उदाहरणहरु हामीसंग छन् । निश्चित बार्षिक शुल्कका साथशुरु गर्न सकिने यो सेवा अँग्रेजी महिनाको मार्च अन्तिमसम्मकालागि महिला लगानीकर्ताहरुलाई पहिलो वर्षका लागिबार्षिक व्यवस्थापन शुल्क वापतको रकमपूर्ण छुट गरिएको छ । यस सम्बन्धि विस्तृत जानकारीको लागि नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड, नक्साल, काठमाण्डौ को फोननम्बर ४४११६०४, ४४११७३३ को एक्टेन्सननम्बर १३९, १४१ मा सम्पर्क गर्नुहुनवा इमेल [email protected] मा आफ्नो जिज्ञासा राख्नु हुन अनुरोध गरिन्छ ।

हामीलाई आशाएवं विश्वास छ यो सुविधाबाटनेपालको शेयर बजारमाप्रवेश गर्न चाहने महिलालगानीकर्ताहरुले यसको पूर्ण फाइदालिनु हुनेछ । यसरी नैलगानीकर्ताहरुर उद्यमीहरुकोहितलाई ध्यानमा राखीअन्तर्राष्ट्रि«य स्तरको वित्तीय सेवातथाइन्भेष्टमेण्ट बैंकिंग र मर्चेन्ट बैंकिंगसम्बन्धिसुविधाहरुनबिलइन्भेष्टले पछिल्ला दिनहरुमासंचालनमाल्याउँदै आएको छ । जसमालगानीतथाप्राईभेट ईक्विटी परामर्श, विजनेश क्लिनिक, सम्भाव्यताअध्ययन, उद्यमी र लगानीकर्ताहरुलाई जोड्ने र सहज र छिटो बैक कर्जा उपलब्ध गराउने उपाय सहित एकै छाना मुनि पुरै सबै आर्थिक तथावित्तीय समाधानहरु पर्दछन् ।