७ चैत्र, काडमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले नेपालमा घट्ने विभिन्न घटनाको समाधानको लागि नेताहरुको योगदान रहेको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त नेता भण्डारीले नेपालमा घट्ने विभिन्न घटनाको समाधानको लागि नेताहरुको योगदान रहेपनि बारम्वार घटना कस्ले घटाएको ? र जनताको जिवन स्थर बढेको छ भन्दै प्रश्न समेत गरेका छन् ।
उनले नेपालमा भएका परिवर्तन पछी खोलिएका विद्यालय र हस्पिटहरुमा जनताको पहुचँ छ ? भन्ने प्रश्न समेत गरेका छन् । देश र जनताको लागि होइन ठुला कुरामा बाचेका नेता उनले भने ।
उनको ट्वीटः नेपालमा घट्ने विभिन्न घटनाको समाधानको लागि नेताहरुको योगदान छ । तर बारम्वार घटना कस्ले घटाएको रुजनताको जिवन स्थर बढेको छ ? के नेपाली युवा युवती लाई देश भित्र काम गर्ने अवसर छ ? परिवर्तन पछी खोलीएका विधालय र हस्पिटहरुमा जनताको पहुचँ छ ? देश र जनताको लागि होइन ठुला कुरामा बाचेका नेता !!!