१६ चैत्र, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले नेता बन्ने मानिस अरु भन्दा विचार/व्यवहार आचरण र अडानमा फरक हुनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै नेता भण्डारीले यस्तो बताएका हुन् । उनले काङ्ग्रेसको आफ्नो महाधिवेसनमा कोही कसैसंग भिड्ने नभई कोही कसैले कसैलाई हराउने पनि नभएको बताएका छन् ।
उनले अगाडी भने, तर तिमी आफु जित्नलाई के गर्दै छौं रु तिम्रो कार्यक्रम के छ ? तिमीले जित्नै पर्ने कारण के हो ? चुनौतीलाई सामना गर्ने हिम्मतका साथ कार्यकर्ता माझ पुग ।
उनले अगाडी भनेका छन्, तिम्रो विगत , मूल्य मान्यता र बैग्लै पहिचान के हो ? देश र जनता मुनी आफुलाई ठान !! आत्ममूल्याङ्न गर , विश्वसामु फर्केर हेर तिमी कहाँ छौं ???
उनको ट्वीटः काङ्ग्रेसको आफ्नो महाधिवेसनमा कोही कसैसंग भिड्ने होइन कोही कसैले कसैलाई हराउने पनि होइन । तर तिमी आफु जित्नलाई के गर्दै छौं ? तिम्रो कार्यक्रम के छ ? तिमीले जित्नै पर्ने कारण के हो ? चुनौतीलाई सामना गर्ने हिम्मतका साथ कार्यकर्ता माझ पुग । नेता बन्ने मानिस अरु भन्दा विचार व्यवहार आचरण र अडानमा फरक त हुनु पर्दछ । तिम्रो विगत , मूल्य मान्यता र बैग्लै पहिचान के हो रु देश र जनता मुनी आफुलाई ठान !! आत्ममूल्याङ्न गर , विश्वसामु फर्केर हेर तिमी कहाँ छौं ???