समाचार

घरमा खानाको क्षणहरुलाई यादगार बनाउन उपभोक्ताहरुलाई कोकाकोलाको विशेष अफर

२२ चैत्र, काठमाडौँ । नेपालको सबैभन्दा बढी लोकप्रिय बेभरेज ब्रान्ड कोकाकोलाले यस गर्मीमा“घरमा स्पेशल खानाको सानो ट्रिट” ट्यागलाइनका साथ उपभोक्ताहरूको लागिप्रवद्र्धन क्याम्पेन ल्याएको छ ।
उपभोक्ताहरुका लागि घरमा खानाको क्षणहरु विशेष र अविस्मरणीय बनाउन नेपालमा कोका कोलाले २.२५ लिटर प्याक साइजको कोकाकोला, स्प्राइट रफ्यान्टाको खरिदमा२५० मिलीलिटरप्याकको निःशुल्क प्राप्त गरेछन् । यो प्रमोशनलअफर कोक एण्ड मिल्स क्याम्पेनको एक हिस्सा हो जुन यो वर्षको शुरुमा सुरुवात गरिएको थियो । यसको मूल सन्देश– कोकसँग एउटा साधारण खानापनि एक उत्सवमा परिणत हुन सक्छ भन्ने रहेको छ।
कोकाकोलाले सधैं उपभोक्ताहरूसँग सम्बन्धबलियो बनाउनको लागिसधै युनिकक्याम्पेन ल्याउँदै रोमाञ्चक र अविस्मरणीय अनुभवहरू प्रदान गर्दै आएको छ ।कोका–कोलाले यस अफरका साथ उपभोक्ताहरूले कोक, फ्यान्टा र स्प्राइटको खानाको साथ रमाइलो र आनन्द मनाउने छन् भन्ने लक्ष्य राखेको छ ।
यो अफर सीमितअवधि को लागीमात्रउपलब्ध छ । यस अफर बिनाका स्टकहरु प्निबजारमा उपलब्ध छ ।नियम र शर्तहरुको विवरण लागि उपभोक्ताहरुले प्रमोशन लप्याकको जानकारी हेर्न सक्ने छन्।