पु.समाचार

लुम्बिनीका चारजना साँसद निलम्बन नगर्न सर्बोच्चको आदेश

३ जेठ, काठमाडौं । लुम्बिनी प्रदेशका चारजना साँसदलाई पदमुक्त नगर्न सर्बोच्च अदालतले आदेश दिएको छ ।

सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले दायर सर्बोच्च अदालतमा दायर गरेको निबेदनमाथी सुनुवाई गर्दै न्यायधीश नकुल सुबेदीको इजलासले उक्त आन्तरिम आदेश जारी गरेको हो ।

अब जसपाका चारजना सांसदहरु लुम्बिनीमा थपिएका छन् ।