राजनीति

योगेश चिन्तित हुँदै भन्छन्ः मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज

७ जेठ, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज भनेका छन् । उनले नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ भनेका छन् । उनले सहि गरेंकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु भनेका छन् । आज प्रधानमन्त्रीको बिषयमा ट्वीट गर्दै उक्त प्रतिकृया दिएका छन् ।
उनको ट्वीटः मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सहि गरेंकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु ।