९ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तपाईं लेण्डुप पथमा हो ? भनेर कडा प्रश्न गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, @PM_Nepal ‘जी! तपाईंले नेका प्रचण्ड पथमा हिडेको आरोप लगाउनु भएछ। हिजो तपाईं आफैले ‘म र प्रचण्ड एउटै जेटका चालक हौं’ भन्नुहुन्थ्यो। त्यतिखेर तपाईं कुन पथमा हुनुहुन्थ्योर ?
तपाईंको जेट दुर्घटनामा परेपछि आज तपाईंको बयलगाडा हाँक्नेहरुको अनुहार राम्ररी हेर्नुस् त!
@PM_Nepalजी! तपाईंले नेका प्रचण्ड पथमा हिडेको आरोप लगाउनु भएछ। हिजो तपाईं आफैले ‘म र प्रचण्ड एउटै जेटका चालक हौं’ भन्नुहुन्थ्यो। त्यतिखेर तपाईं कुन पथमा हुनुहुन्थ्यो ?
नेता गुरुगंको ट्वीटः तपाईंको जेट दुर्घटनामा परेपछि आज तपाईंको बयलगाडा हाँक्नेहरुको अनुहार राम्ररी हेर्नुस् त!
तपाईं लेण्डुप पथमा हो ?