नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले प्रदेशसभा नियमावली अनुसार पूर्व बजेट छलफल समय मै नगर्ने, अधिवेशन बोलाउन ढिला गर्ने क्रियाकलाप हेर्दा प्रदेश-१ लगायत अन्य प्रदेशहरुलाई पनि प्रधानमन्त्रीले संघ कै नियतिमा पुर्याउने शंका बढेको बताएका छन्।
डा. कोइरालाले सबै मिलेर प्रदेशको यस्तो कार्यको प्रतिवाद गरौं। अधिनायकवादको अन्त्य गरौं भन्दै आग्रह गरेका छन्।
उनले सामाजिक संजालमा लेखेका छन्, “प्रदेशसभा नियमावली अनुसार पूर्व बजेट छलफल समय मै नगर्ने, अधिवेशन बोलाउन ढिला गर्ने क्रियाकलाप हेर्दा प्रदेश-१ लगायत अन्य प्रदेशहरुलाई पनि प्रधानमन्त्रीले संघ कै नियतिमा पुर्याउने शंका बढेको छ। सबै मिलेर प्रदेशको यस्तो कार्यको प्रतिवाद गरौं। अधिनायकवादको अन्त्य गरौं।”
प्रदेशसभा नियमावली अनुसार पूर्व बजेट छलफल समय मै नगर्ने, अधिवेशन बोलाउन ढिला गर्ने क्रियाकलाप हेर्दा प्रदेश-१ लगायत अन्य प्रदेशहरुलाई पनि प्रधानमन्त्रीले संघ कै नियतिमा पुर्याउने शंका बढेको छ। सबै मिलेर प्रदेशको यस्तो कार्यको प्रतिवाद गरौं। अधिनायकवादको अन्त्य गरौं।
— Dr Shekhar Koirala (@Shekharnc) June 1, 2021