काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ब्यापार र राजनीतिको घातक ककटेल नै नेपालमा क्रोनी क्यापिटालिज्मरूपी बनमारा झार मौलाउनुको मूल आधार रहेको बताएका छन् ।
पुर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले राणाकालको अन्तिम कालखण्डदेखि अहिलेको कथित कम्युनिष्टशासित चरणसम्म यो रोग घट्नुसट्टा बढ्दै जानु नेपालको अल्पविकास र परनिर्भरताको प्रमुख संरचनात्मक कारण रहेको बताएका छन् ।
डा. भट्टराईले सामाजिक संजालमा लेखेका छन्, “ब्यापार र राजनीतिको घातक ककटेल नै नेपालमा क्रोनी क्यापिटालिज्मरूपी बनमारा झार मौलाउनुको मूल आधार हो। राणाकालको अन्तिम कालखण्डदेखि अहिलेको कथित कम्युनिष्टशासित चरणसम्म यो रोग घट्नुसट्टा बढ्दै जानु नेपालको अल्पविकास र परनिर्भरताको प्रमुख संरचनात्मक कारण हो।अत: हाॅगा हैन जरो उखेलौं!”
ब्यापार र राजनीतिको घातक ककटेल नै नेपालमा क्रोनी क्यापिटालिज्मरूपी बनमारा झार मौलाउनुको मूल आधार हो। राणाकालको अन्तिम कालखण्डदेखि अहिलेको कथित कम्युनिष्टशासित चरणसम्म यो रोग घट्नुसट्टा बढ्दै जानु नेपालको अल्पविकास र परनिर्भरताको प्रमुख संरचनात्मक कारण हो।अत: हाॅगा हैन जरो उखेलौं! https://t.co/eRU9JTrPgc
— Baburam Bhattarai (@brb1954) June 3, 2021