२३ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ६३३ जनामा कोरोना संक्रमण मुक्त भएका छन् । यसै समयमा ३ हजार ४७९ जनामा कोरोना पुष्टी भएको छ । कोरोनाबाट २द्ध घण्टामा ९९ जनाको निधन भएको छ । यसै समयमा १० हजार ४७१ जनामा कोरोना परीक्षण गरिएको थियो ।