स्वास्थ्य

म सधैं आज मेरो अन्तिम दिन हो भन्ने सम्झेर काम गर्छुः स्वास्थ्यमन्त्री तामागं

२४ जेठ, बाँके । स्वास्थ्य मन्त्री शेरबहादुर तामागंले आफूले जहिलेपनि आफ्नो अन्तिम दिन सम्झेर काम गर्ने बताएका छन् । उनले सम्पती बिबरण सार्बजनिक गर्दै नेपाली जनतालाई कोरोनाबाट बचाउन प्रयास गर्नु प्रमुख भूमिका भएको आजको पत्रकार सममेलनमा उनले स्पष्ट गरेका छन् ।
उनले खोप ब्यवस्थापनमा आफुले ध्यान दिने र जनतालाई बचाउने जिम्मेवारीमा स्वास्थ्य मन्त्रालय सम्हाल्न आईपुगेको बताए ।