२९ जेठ, काठमाडौं । नेपाली काँग्रेसले गण्डकी प्रदेशमा स्पष्ट बहुमत भएका काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पौडेल नियुक्त गरेका छन् । गत स्थानीय तह, प्रदेश, संघमा सुन्यअवस्थामा रहेको काँग्रेसले सात प्रदेशमध्ये गण्डकी प्रदेशमा मुख्यमन्त्री निर्बाचित गरेपछि पहिलो मुख्यमन्त्रीको रुपमा ऐतिहाशिक परिचय दिएको छ ।