स्वास्थ्य

आज घटे कोरोना संक्रमित र मृतक, मृतक ४६ जना अनि संक्रमित २४ सय ७ जना थपीए

३० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ४६ जना कोरोना संक्रमित थपिएका छन् । यसै समयमा २४ सय ७ जना कोरोना संक्रकित थपिएका छन् । ३९ सय ९४ जनाले कोरोना जितेका छन् ।

आजसम्म नेपालमा ८४ सय १२ जनाको कोरोना संक्रमणका कारण निधन भएका छन् । आज १२ हजार ४०६ जनाको कोरोना परीक्षण गरिएको थियो ।