स्वास्थ्य

कोरोना जिते ४०२० जनाले, थपीए २७ सय ६८ संक्रमित

४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४४ जनाको निधन भएके छ । आजै कोरोना संक्रमितहरु २७ सय ६८ जना थपीएका छन् । आज १३ हजार ३७ जनामा परीक्षण गरिएको थियो । आज कोरोना जितेर घर फर्किने ४०२० रहेका छन् ।