६ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मन्त्री भइसकेकाले राजदूत हुन स्नातक हुननपर्ने भनी सरकारले गरेको निर्णयलाई सर्वोच्च अदालतले सच्याउनु मन्त्री पदको अवमुल्यन भएको बताएका छन् । उनले अति संवेदनशील भूराजनीतिक अवस्थितिमा रहेको नेपालका लागि कूटनीतिक क्षमता सुदृढ हुनु अत्यावश्यक रहेको नेता रहेको बताएका छन् ।
मन्त्री पदको अवमूल्यन भइरहेको हालको स्थितिमा मन्त्री भइसकेकाले राजदूत हुन स्नातक हुननपर्ने बन्ने बिषयको नेता रावलले कडा रावलले बिरोध गरेको छ ।
उनको ट्वीटः अति संवेदनशील भूराजनीतिक अवस्थितिमा रहेको नेपालका लागि कूटनीतिक क्षमता सुदृढ हुनु अत्यावश्यक छ। तर मन्त्री पदको अवमूल्यन भइरहेको हालको स्थितिमा मन्त्री भइसकेकाले राजदूत हुन स्नातक हुननपर्ने भनी सरकारले गरेको निर्णयलाई सर्वोच्च अदालतले सच्याउनु परेको छ। कति गैर जिम्मेवार सरकार!