स्वास्थ्य

आज कोरोनाबाट ३४ को निधन, थपीए १९२० जना संक्रमित

१३ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबा ३४ जनाको निधन भएको छ । संक्रमितहरु १९२० जना थपीएका छन् ।

हालसम्म नेपालमा कोरोनाबाट ९००९ जना निधन भएको छ । आज ९८३६ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।