१६ असार, काठमाडौं । जसपाका अध्यक्ष डा बाबुराम भट्टराईले पार्टीभित्र खै विचार/नीतिरकार्यक्रम/प्रणालीवारे छलफलरु भन्दै प्रश्न गरेका छन् ।
उनले ट्वीट गर्दै के पार्टी भनेका आधुनिक युगका नयॅा जातरगोत्र हुन्रुअनि चुनाव चिन्ह चाहिं मतदाता किनवेचका ब्राण्ड/ट्रेडमार्क? भनी प्रश्नहरु तेस्र्याउँदै आक्रोश पोखेका छन् ।
डा भट्टराईले नत्र कांग्रेस, एमाले, माके, जसपा लगायतमा महाधिवेसन, फुट/एकता, मुद्दा-मामिला आदि चलिरहॅदा पद, व्यक्ति, नाम, चुनावचिन्हवारे मात्र किन तानातान ? भन्ने तर्क गरेका छन् ।
डा भट्टराईको ट्वीटः के पार्टी भनेका आधुनिक युगका नयॅा जात/गोत्र हुन्रुअनि चुनाव चिन्ह चाहिं मतदाता किनवेचका ब्राण्ड/ट्रेडमार्क? नत्र कांग्रेस, एमाले, माके, जसपा लगायतमा महाधिवेसन, फुट/एकता, मुद्दामामिला आदि चलिरहॅदा पद, व्यक्ति, नाम, चुनाव-चिन्हवारे मात्र किन तानातानरु खै विचार/नीति/कार्यक्रम/प्रणालीवारे छलफल?