बाग्मती

बालाजु औद्योगीक क्षेत्रमा भीषण आगलागी, क्षतीको पूर्ण बिबरण आउन बाँकी

२३ साउन, काठमाडौं । आज रातीदेखी बालाजु औद्याोगीक क्षेत्रमा भीषण आगलागी भएको समाचार छ । आगलागीको खास कारण र क्षतीबारे बिस्तृत खुल्ननसकेको भएपनि रातीदेखी लागेको आगो अहिलेसम्म १९ वटा पार्टी ट्यांकर र ९ वडा बारुण यन्त्रले निभाउने प्रयास गरेपनि सम्भव नभएको स्थानीय प्रहरीले बताएको छ ।