३ भदौ, काठमाडौं । नेकपाकी साँसद कोम ओलीले राजनीति कुनै इमोसनमा वा कुनै घटनालाई आधारमानेर गर्नुहुँदो रहेनछ, यो त एउटा नदी हो, नदीमा मौसमी छालहरु आउँछन् तर नदी आफनो स्थानमा रहिरहन्छ भनेकी छन् ।
उनले ट्वीट गर्दै भनेकी छन्, पार्टीपनि त्यहि नै रहेछ, तसर्थ कुनै निर्णय गर्दा इतिहास कर्म सबैलाई संझेर गर्नुपर्छ हैनभने जतिसुकै ठुला मानिसपनि एक्लै हिंड्नु पर्ने हुन्छ ।
उनको ट्वीटः राजनीति कुनै इमोसनमा वा कुनै घटनालाई आधारमानेर गर्नुहुँदो रहेनछ, यो त एउटा नदी हो, नदीमा मौसमी छालहरु आउँछन् तर नदी आफ्नो स्थानमा रहिरहन्छ १
पार्टीपनि त्यहि नै रहेछ, तसर्थ कुनै निर्णय गर्दा इतिहास कर्म सबैलाई संझेर गर्नुपर्छ हैनभने जतिसुकै ठुला मानिसपनि एक्लै हिंड्नु पर्ने हुन्छ ।