सामाजिक सञ्जाल

नेता लिंदेनको टिप्पणीः संविधान र संवैधानिक व्यवस्थाले काम गर्न छोड्यो

१८ असोज, काठमाडौं । राप्रपाका बरिष्ठ नेता राजेन्द्र लिंदेनले देश नेता, न्याय क्षेत्र र व्यापारीको अघोषित गठबन्धनको चक्रव्युहमा फसेको बताएका छन् । नेता लिंदेनले संविधान र संवैधानिक व्यवस्थाले काम गर्न छोड्यो भ्न्दै उक्त कुरा बताएका छन् ।
उनले उपलब्धि उपलब्धि भन्दै यही गलत बाटोबाट हिंडिरहनेकी भुल स्वीकार गर्दै नयाँ सम्झौताबाट देश जोगाउने ? प्रश्न गरेका छन् ।
उनको ट्वीटः देश नेता, न्याय क्षेत्र र व्यापारीको अघोषित गठबन्धनको चक्रव्युहमा फस्यो।
संविधान र संवैधानिक व्यवस्थाले काम गर्न छोड्यो ।
उपलब्धि उपलब्धि भन्दै यही गलत बाटोबाट हिंडिरहनेकी भुल स्वीकार गर्दै नयाँ सम्झौताबाट देश जोगाउने ?