२९ असोज, काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारी, पुर्व राष्ट्रपति रामबरण यादब, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल, काँग्रेस पुर्व महामन्त्री प्रकाशमान सिंहलगायत सर्बसाधारणले आज २०७८ सालको असोज २९ गते पर्न गएको बडादशैंको सबैभन्दा महत्वपूर्ण चाड बिजया दशमीको दिन टीका लगाई आशिर्बाद दिएका छन् । यसैबिच आशिर्बाद लिने दिने तस्विरहरुः



