३१ असोज, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् पुर्व मन्त्री अर्जुननरसिंह केसीले बोलीमा होइन व्यवहारमा (cliptocracy) लुटतन्त्रको अन्त्य र चर्चित भ्रष्टाचार काण्डको निस्पक्ष छानबिनको जगमा मात्र गरिबी निवारणले दिशा निर्देश गर्ने दाबी गरेका छन् ।
उनले ट्वीट गर्दै आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसञ् हिलोमा कमल त फुल्छ तर समृद्धि र गरिबी निवारण भ्रष्टाचार र लुटतन्त्र को आहालमा किमार्थ फुल्दैन भन्ने ठोकुवा गर्दै उक्त कुरा बताएका हुन् ।
नेता केसीको ट्वीटः आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसञ् हिलोमा कमल त फुल्छ तर समृद्धि र गरिबी निवारण भ्रष्टाचार र लुटतन्त्र को आहालमा किमार्थ फुल्दैन।
बोलीमा होइन व्यवहारमा(cliptocracy) लुटतन्त्रको अन्त्य र चर्चित भ्रष्टाचार काण्डको निस्पक्ष छानबिनको जगमा मात्र गरिबी निवारणले दिशा निर्देश गर्छ।