समाचार

कांग्रेस महाधिवेशन प्रतिनिधिमा विनोद चौधरी सर्वसम्मत चयन

६ मंसिर, काठमाडौं । उद्योगपति विनोद चौधरी कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । नवलपुरमा भएको क्षेत्रिय अधिवेशनमा उनि सर्वसम्मत प्रतिनिधि चयन भएका छन् ।

साथै बाँकी प्रतिनिधि चयनका लागि भने मतदान हुने भएको छ । चौधरी नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य रहेका छन् ।