राजनीति

नेता केसी भन्छन्ः नबनिर्बाचित महाधिवेशन प्रतिनिधिले पार्टी रूपान्तरणमा महत्वपूर्ण योगदान दिनुहुन्छ

७ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले नबनिर्बाचित देशभरका महाधिवेशन प्रतिनिधिहरुले लोकतंत्र सुदृढ र पार्टी रूपान्तरणमा महत्वपूर्ण योगदान मिल्ने विस्वास लिएको बताएका छन् ।
पुर्वमन्त्रीसमेत रहेका काँग्रेस नेता बस्नेतले नेपाली काँग्रेसको प्रतिनधिसभा क्षेत्रीय अधिवेशन तथा निर्वाचन एकमात्र क्षेत्रभएका जिल्ला अधिवेशन वाट निर्वाचित हुने सम्पूर्ण महाधिवेशन प्रतिनिधिसाथीहरु र सभापतिज्यू हरुमा हार्दिक बधाई र शुभकामना ज्ञापन गर्दै उक्त बिस्वास लिएको बताएका हुन् ।
उनको ट्वीटः नेकाको प्रतिनधिसभा क्षेत्रीय अधिवेशन तथा निर्वाचन एकमात्र क्षत्रभएका जिल्ला अधिवेशन वाट निर्वाचित हुने सम्पूर्ण महाधिवेशन प्रतिनिधिसाथीहरु र सभापतिज्यू हरुमा हार्दिक बधाई र शुभकामना ज्ञापन गर्दै आन्तरिक लोकतंत्र सुदृढ र पार्टी रूपान्तरणमा महत्वपूर्ण योगदान मिल्ने विस्वास लिएकोछु।