८ मंसिर, काठमाण्डौं । नेपाली काँग्रेसका पुर्वमहामन्त्री प्रकाशमान सिंहको काठमाडौं क्षेत्र नम्बर १ मा खुल्लातर्फबाट आदर्श बिक्रम कार्की, कुश ढकाल, डा. सुरजराज काफ्ले, दिपेन्द्र श्रेष्ठ, प्रवल थापा, मोहन कुमार राई, राजेन्द्र गुरुङ, लिलेन्द्र प्रसाद प्रधान, सुरजचन्द्र लामिछाने र हिरालाल ताण्डुकार निर्वाचित भएका छन ।
यस्तै खुल्ला महिलातर्फ इन्दु थापा, कल्याणी रिजाल, रेणु भट्राई र शान्ता दुलाल निर्वाचित भएका छन । खस आर्य पुरुषतर्फ ऋशिराज आचार्य र माधवराज लामिछाने निर्वाचित भएका छन भने खस आर्य महिलातर्फ अम्विका सुवेदी र भगवती कुमारी खड्का निर्वाचित भएका छन् ।
जनजाति पुरुषतर्फ अर्जुन रानामगर, रबि सिंह र सम्भू तामाङ निर्वाचित भएका छन । यसै गरी जनजाति महिलातर्फ शारदा लामा र सुनिता श्रेष्ठ निर्वाचित भएका छन ।
अपांग-अल्पसंख्यकबाट कुलबहादुर परियार, मेधशी महिलातर्फ संझना उप्रेति रौनियार र दलिततर्फबाट कुवेर रम्तेल निर्वाचित र्भका छन ।