१९ मंसिर, काठमाडौं । रािष्ट्रय प्रजातन्त्र पार्टी राप्रपाका पर्व अध्यक्ष कमल थापा राजेन्द्र लिङदेनसंग पराजय भएपछि सामाजिक सञ्जालमा कटाक्ष पोखिरहेका छन् ।
थापाले पुर्व राजा ज्ञानेन्द्रको नाङगो हस्तक्षपका कारण आफुले हारेको आरोप लगाएका अध्यक्ष थापाले फेरी अर्काे ट्वीट गरेका छन् ।
थापाले ट्वीट गर्दै आफ्नो अन्तर्मनभित्र रहेको मान्यतामा गम्भीर प्रश्नचिह्न खडा भएको बताएका छन् । अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो भन्दै भनेका छन् “पोहोर साल खुशी फाट्दा, जतन गरि मनले टाले, त्यहि साल माया फाट्यो,त्यसलाई पनि मनले टाले, यसपाली त मनै फाट्यो, केले सिउने केले टाल्ने हो?“ भन्दै कविता नै उल्लेख गरेका छन् ।
उनको ट्वीटः