२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले महामन्त्री डा.शशांक कोईरालालाई आफ्नो टिममा उपसभापतिमा बस्न प्रस्ताव गरेका छन् ।
देउवाले डा कोईरालालाई आफ्नो समुहमा ल्याउन कोईराला सामु उक्त प्रस्ताव राखेका छन् । देउवासंग शशांकलाई भेटाउन दीपक खड्का र भरत तिवारीले कोईरालालाई लगर गएका छन् ।





