२ पुस, काठमाडौं । प्रदेशका मुख्यमन्त्री नेपाली कांग्रेसको सहमहामन्त्रीमा पराजित भएका छन् । कांग्रेसको सहमहान्त्रीमा पीछडिएका क्षेत्र तर्फबाट बद्री पाण्डे निर्वाचित भएका छन् ।
आज सकिएको मतगणनामा जीवनबहादुर शाहीलाई पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् । पराजित भएका शाही कर्णालीका मुख्यमन्त्री हुन् ।