६ पुस, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरुले अवरोध जनाएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कामकारबाही अगाडि बढाउन खोज्दा एमाले सांसद्हरुले अवरोध जनाएका छन् ।
सभामुख सापकोटाले संसदको कामकारबाही अगाडि बढाउन सहयोग गर्न अनुरोध गरेका छन् ।





