समाचार

दहालको प्रश्नः विनोद चौधरी, श्रेष्ठ, शाह, गणेश लामा निर्बाचित भएपछि समाजबाद आउला र ?

७ मंसिर, काठमाडौं । पत्रकार महासंघका पुर्व अध्यक्ष तारानाथ दहालले महाधिवेशनले नेपाली कॅाग्रेसलाई लोकतान्त्रिक समाजबादमा थप सबल बनाउला ? भन्दै प्रश्न गरेका छन् ।
उनले ट्वीट गर्दै बिनोद चौधरी, उमेश श्रेष्ठ, राजिब शाह, गणेश लामा, सुनिल थापा, योगेन्द्र चौधरी, कर्णबहादुर बुढाहरु कॅाग्रेसमा स्थापित भएकोमा असन्तुष्टी ब्यक्ती गर्दै अजय द्विबेदी, हृदयराम थानी, किरण यादव, यज्ञबहादुर थापा, लोकेश ढकालहरु विस्थापित भएकोमा नेपाल्ी काँग्रेसको १४ औं महाधिवेशनप्रति नै प्रश्न उभ्याएका छन् ।
उनको ट्वीटः बिनोद चौधरी, उमेश श्रेष्ठ, राजिब शाह, गणेश लामा, सुनिल थापा, योगेन्द्र चौधरी, कर्णबहादुर बुढाहरु कॅाग्रेसमा स्थापित हुने र अजय द्विबेदी, हृदयराम थानी, किरण यादव, यज्ञबहादुर थापा, लोकेश ढकालहरु विस्थापितहुदै जाने महाधिवेशनले नेपाली कॅाग्रेसलाई लोकतान्त्रिक समाजबादमा थप सबल बनाउला ?