२७ पुस, राझाँ । नेपाली काँग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले समृद्धि यात्राले ‘घुस लिन्या र दिन्या दुवै देशका शत्रु हुन्’ पृथ्वीनारायण शाहको यो दिव्योपदेश आदर्श र ब्यवहार दुवैमा कठोर आत्मसात गर्न अत्यावश्यक छ भनेका छन् ।
महामन्त्री शर्माले भनेका छन्, ‘भूगोलको एकीकरण प्रथम अध्याय ! अनेक भावनाको सहअस्तित्व, सहकार्य र समृद्धि अर्को अध्याय’
शर्माको स्टास्ः भूगोलको एकीकरण प्रथम अध्याय ! अनेक भावनाको सहअस्तित्व, सहकार्य र समृद्धि अर्को अध्याय । समृद्धि यात्राले ‘घुस लिन्या र दिन्या दुवै देशका शत्रु हुन्’ पृथ्वीनारायण शाहको यो दिव्योपदेश आदर्श र ब्यवहार दुवैमा कठोर आत्मसात गर्न अत्यावश्यक छ ।
त्यहि नै हुन्छ र हुनेछ सच्चा सम्मान !