११ माघ, काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेनले हाम्रो मौनता, शालीनतालाई कमजोरी ठान्ने भित्र बाहिरका दुवै थरीलाई देखेर दया लाग्छ भनेका छन् । अध्यक्ष लिंदेनले ट्वीट गर्दै अब राप्रपालाई असफल हुने सुविधा छैन भन्ने ठोकुवा गर्दै कसैलाई भ्रम नरहोस् राप्रपाको गति कसैले रोकेर रोकिन्न, राप्रपा अघि बढछ भनेका छन् ।
अध्यक्ष लिंदेनको ट्वीटः हाम्रो मौनता, शालीनतालाई कमजोरी ठान्ने भित्र बाहिरका दुवै थरीलाई देखेर दया लाग्छ।
कसैलाई भ्रम नरहोस् राप्रपाको गति कसैले रोकेर रोकिन्न, राप्रपा अघि बढछ‘। अब राप्रपालाई असफल हुने सुविधा छैन।