राजनीति

सहिदलाई कमिसनतन्त्रले छोपेको देखेर ‘सहिद दिवस’मा लज्जाबोध भयोः उपसभापति गुरुङ

१६ माघ, काठमाडौं । नेपाली काँग्रका उपसभापति धनराज गुरुङले ‘सहिद दिवस’ भनेर लेख्दा कताकता आफैलाई लज्जाबोध भएको बताएका छन् ।
उनले ट्वीट गर्दै सहिदहरुको बलिदानबाट प्राप्त प्रजातन्त्ररलोकतन्त्रलाई मुलुकको समृद्धिसँग जोड्न सक्यौं भने बल्ल सहिदहरु प्रति सम्मान हुनेछ भनेका छन् ।
आघ माघ १६ गते सहिद दिवशका दिन सहिदप्रति सम्मान नभएको भन्दै उपसभापति गुरुङ असन्तुष्ट हुँदै उक्त कुरा राखेका हुन् ।

उपसभापति गुरुङको ट्वीटः सहिदहरुको बलिदानलाई कमिसनतन्त्रको पछ्यौरीले छोपेकोले ‘सहिद दिवस’ भनेर लेख्दा कताकता आफैलाई लज्जबोध भएको छ।
सहिदहरुको बलिदानबाट प्राप्त प्रजातन्त्ररलोकतन्त्रलाई मुलुकको समृद्धिसँग जोड्न सक्यौं भने बल्ल सहिदहरु प्रति सम्मान हुनेछ।