स्वास्थ्य

२४ घण्टे कोरोना अपडेटः ११ जनाको निधन, थपीए १३ सय ८६ संक्रमित

२३ माघ, काठमाडौं । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ११ जनाको निधन भएको छ । आज १३ सय ८६ जना संक्रमितहरु थपीएका छन् ।
पछिल्लो २४ घण्टामा ८७ सय ४ जना संक्रमीतहरु कोरोना जितेर घर फर्किएका छन् ।