स्वास्थ्य

कोरोना २४ घण्टे अपडेटः १४ को निधन, २४ सय १ थपीए नयाँ संक्रमित

२६ माघ, काठमाडौं । आज कोरोना संक्रमणका काकारण निधन हुनेकमो संख्या ११ जना रहेको छ । १६ हजार ३५६ जनामा कोरोना परीक्षण गर्दा जम्मा २४ सय एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
यसै समयमा कोरोना संक्रमणलाई जितेर घर फर्किनेहरु ७७ सय ७७ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ३० हजार २४७ जना सकृय संक्रमित रहेका छन् ।
कोरोना संक्रमितको संख्या घटेको भएपनि मृतक संख्या भने घटेको छैन । भारतमा भने दैनिक रुपमा कोरोना संक्रमितको र मृतक संख्या घटेको छ ।