३ फागुन, काठमाडौँ । Swaddle Nepal ले उचस्तरका गुणस्तरीय सामानहरुको आयात गरौँ भन्ने मूलमन्त्र सहित ग्राहकहरुलाई आलाईन मार्फत सेवा प्रदान गर्दै आएको छ । विशेष गरी भरखर जन्मिएका देखि पाँच वर्ष मुनीका बालबालिकाको लागि लक्षित सम्पूर्ण आवश्यक सामग्रीहरु उपलव्ध गराउँदै आएको छ ।
बजारमा सही मूल्यमा बालबालिकाका सामानहरु विरलै पाईने गरेका छन् तर बजारमा गुणस्तरीय सामानको अभाव देखेर नै त्यसको परिपूर्ति गर्ने उद्देश्य लिएर Swaddle Nepal को स्थापना गरिएको हो । अहिले कम्पनीले आयात गर्ने New born babies हरुकोलागि Swaddle Romper, Sweater, मोजा, जुत्ता लगायतका अन्य सामग्रीहरु Costomer को विशेष रोजाईमा परेका छन् । परिणाम स्वरुप कम्पनी स्थापना भएको करिव डेढ वर्ष नपुग्दै दुइहजार भन्दा बढी Satisfied Costomer बनाउन सफल भएको छ । सामानहरु अनलाईन मार्फत अडर लिइ ग्राहकहरुको घर दैलोमा समयमै पुर्याउने व्यवस्था गरिएको छ । साथै ग्राहकहरुको सन्तुष्टिका लागि क्ष्शभ, अययिच तथा अन्य कुनै समस्या भएको खण्डमा गुनासो सुन्ने तथा समानहरु साट्ने सुविधा समेत उपलव्ध गराउँदै आएको छ ।
”Swaddle Nepal“ले निकट भविष्यमा बालबालिकाहरुको अत्यावश्यक सामाग्रीका लागि One stop platform बन्ने विश्वास गरिएको छ । त्यस्तै यो कम्पनीले एउटा dedicated ग्राहक सेवा केन्द्र राख्दै ecommerce बनाउने योजना पनि बनाएको छ । ग्राहकहरुको रोजाई अनुसारका यस कम्पनीका उत्पादनहरु नेपालमै तयार गरि सुपथ मूल्यमा गुणस्तरीय उत्पादन दिने यस्को योजना रहेको कुरा समेत जानकारी गराएको छ





