राजनीति

पुर्व राजा शाह शीबजीको पुजा गर्न पशुपति जाँदा लाग्यो राजा आउ देश बचाउको नारा

१७ फागुन, काठमाडौं । पुर्व राजा ज्ञानेन्द्र शाह साँझ पशुपतिमा गएका छन् । करिव १५ मिनट शिबरात्रीका अवशरमा पुजा गर्न पुगेकापुर्व राजा शाहको पक्षमा राजाबादीहरुले राजा आउ देश बचाउलगायतका राजाबादी नाराहरु लगाएका थिए ।
उच्च सुरक्षाको ब्यवस्था मिलाईएको पशुपति मन्दिरमा पुर्व राजा आएपछि सुरक्षा ब्यवस्था मिलाउनलाई सुरक्षाकर्मीका लागि हम्मे हम्मे परेको देखिएको थियो ।
पछिल्ला राजनीतिक घटनाक्रमले असन्तुष्ट नेपाल्ी जनतासमेत राजतन्त्र चाहिने हो कि भन्ने बहसमा रहेका बेला पुर्व राजाप्रतिको जनताको नाराले राजनीतिक रुपमा पनि अर्थ राख्ने देखिन्छ ।