स्वास्थ्य

कोरोना अपडेटः २ को मृत्यु, ५३८ डिस्चार्ज, ६८ नयाँ थपीए

२२ फागुन, काठमाडौं । आज कोरोना संक्रमणबाट २ जनाको निधन भएको छ । आजसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या ११ हजार ९४७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या ६८ जना रहेको छ । आज कोरोना जितेर घर फर्किनेको संख्या ५३८ जना रहेको छ । सकृय संक्रमितहरु ६४६१ रहेका छन् ।