गण्डकी प्रदेश

कास्की जिल्ला अदालतमा तोडफोड

१० चैत, पोखरा । ६ नम्बर इजलाशको मिसिललगायतका कागजात रहेको दराज खोलेको भेटिएकोले चोरि भएको आशंका रहेको छ । २ तला माथि रहेको ६ नम्बर इजलाशमा फलामको छड प्रयोग गरेर ३ वटा ढोका फोडेका छन् ।

इजलाशबाट सामानहरु हराएको वा होइन भन्ने विषयमा अहिले छानविन भइरहेको छ । दराजमा रहेका महत्वपूर्ण प्रमाण र मिसिलहरू चोरी भएको आशंका प्रहरीको रहेको छ । यस विषयमा अनुसन्धान भइरहेको छ ।