समाचार

प्रधानमन्त्री देउवा भारत प्रस्थान

१९ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा चार जना मन्त्रीसहित भारती प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत प्रस्थान गरेको छन् ।
नेपाली सेनाले बिदाई गरेका प्रधानमन्त्री देउवाको भ्रमण टोली २.५० बजे इन्दिरागान्धी बिमानस्थलमा अवतरण गर्नेछन् ।
आईतबार नेपाल फर्कने कार्यक्रम राखेका प्रधानमन्त्रीले आज नै बिदेशमन्त्री एस जयशंकरसँग भेट गर्नेछन् भने भारतीय प्रधानमन्त्री मोदीलगायत उच्च पदस्थ अधिकारीसँग देउवाले भेट गर्नेछन् ।