तस्विरहरु

प्रधानमन्त्री देउवाको दिल्ली भ्रमण (तस्विरहरु)

प्रधानमन्त्री देउवा पत्नी आरजु राणा देउवासहित शुक्रबार भारतको राजधानी नयाँदिलली भ्रमणमा निस्किएका छन् । परराष्ट्र मन्त्री नारायण खड्का, कृषिमन्त्री महेन्द्र राय यादबसहितको टोली लिएर भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा निस्किएका प्रधानमन्त्री देउवाले रेल, उजालगायतकान बिभिन्न सम्झौताहरु गरेका छन् । (तस्विरहरु)