१८ बैसाख, काठमाडौं । राजनीतिक बिश्लेशक डडा सुर्यराज आचार्यले सत्तामा बसे पछि जे गरे पनि हुन्छ भन्ने यो ‘लोकतान्त्रिक’ निरञ्कुशताको ओखति के होला ? भन्दै कडा प्रश्न गरेका छन् ।
उनले ट्वीट गर्दै आइजीपी नियुक्ति जस्तो महत्वपूर्ण निर्णयमा सरकारल विधिको बर्खिलापमा भन्ने यो आरोप प्रतिपक्ष दलको हैन, सत्ताधारी दल कै बरिष्ठ नेताको हो भन्दै आईजीपीमा कनिष्ट एआईजी धिरज प्रताप सिंहलाई नियुक्त गरेकोमा साँकेतिक बिरोध जनाएका हुन् ।
कनिष्ठलाई आइजीपी बनाएर सरकारले विधिको शासनको खिल्ली उडाएको डा आचार्यको तर्क छ ।
डा आचार्यको ट्वीटः ‘कनिष्ठलाई आइजीपी बनाएर सरकारले विधिको शासनको खिल्ली उडायो’
३ आइजीपी नियुक्ति जस्तो महत्वपूर्ण निर्णयमा सरकारल विधिको बर्खिलापमा भन्ने यो आरोप प्रतिपक्ष दलको हैन, सत्ताधारी दल कै बरिष्ठ नेताको हो।
सत्तामा बसे पछि जे गरे पनि हुन्छ भन्ने यो ‘लोकतान्त्रिक’ निरञ्कुशताको ओखति के होला ?
