समाचार

काठमाडौं महानगरपालिकाको मतगणना ८ बजे बाट सुरु हुने

३१ वैशाख, काठमाण्डौ । काठमाडौं महानगरपालिकाको मतगणना आज ८:०० बजे बाट सुरु हुने भएको छ । सर्वदलीय बैठकले सहभागी दलका प्रतिनिधिहरु स्वतन्त्र उम्मेदवारको तर्फबाट कून पाँच जना, दलीय प्रतनिधि एकजना, उम्मेदवारको एक जना प्रतिनिधि राख्ने निर्णय गरेको छ।