१६ जेठ, काठमाडौं । बरिष्ठ पत्रकार किशोर नेपालले पशुपतिनाथको दर्शनभन्दा पहिले सेना प्रमुख प्रभुराम शर्माको दर्शनमा गएर के संकेत दिन खोजेका हुन ? भन्ने प्रश्न गरेका छन् ।
उनले ट्वीट गर्दै जनताको प्रत्यक्ष मतव्दारा निर्वाचित मेयर शपथ ग्रहण लगत्तै सेना प्रमुखसंग भन्ने आश्चार्य मानदै यो पचेन भनेका छन् ।
उनको ट्वीटः काठमाडौ महानगरपालिकाका नव निर्वाचित मेयर बालेन्द्र साहले पशुपतिनाथको दर्शनभन्दा पहिले सेना प्रमुख प्रभुराम शर्माको दर्शनमा गएर के संकेत दिन खोजेका हुन ? सोच्नुहोस । जनताको प्रत्यक्ष मतव्दारा निर्वाचित मेयर शपथ ग्रहण लगत्तै सेना प्रमुखसंग । यो पचेन ।
