आर्थिक

अजोड इन्स्योरेन्स र बटेश्वर गाउँपालीकाबीच सम्झौता

२६ जेठ, काठमाडौं । अजोड इन्स्योरेन्स र बटेश्वर गाउँपालीकाबीच सम्झौता भएको छ ।
बुधबार अजोड ईन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र बटेश्वर गाउँपालिका कार्यालय, बटेश्वर, धनुषाको तर्फबाट गाउँपालिका अध्यक्ष राम अषिश महतोबीच नेपाल सरकारको बीमा निती अनुरुप स्थानिय निकाय संग सहकार्य गरी बीमाको पहुंच ग्रामिण स्तर सम्म पु¥्याउने र बीमा व्यबसायलाई सरल र प्रभावकारी बनाई बीमा ब्यवसायको क्षेत्रको विकास र विस्तार गर्न बीमा व्यवसायको सेवा दिने तथा लिने गरी संम्झौता सम्पन्न भएको हो ।