आर्थिक

देशका बौद्धिक सम्पती, काँग्रेस नेता एबम् सांसद प्रदीप गिरिको अन्ततः निधन

४ भदौ, काठमाडौं । नेतृत्वकर्ता सत्तारुढ दल नेपाली कांग्रेसका लोकप्रीय नेता तथा सांसद प्रदीप गिरिको निधन भएको छ।

७५ वर्षका नेता गिरिको उपचारको क्रममा ललितपुरको अत्याधुनिक मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३६ मा निधन भएको अस्पताल स्रोतले जनाएको छ।
नेथता गिरीको हिजोदेखी नै बिबादास्पद रुपमा निधन भएको हल्ला चलाईएपनि अहिले केहीबेर अगाडी भएको निधन आधिकारीक भएको हो । ससामाजिक स१जालमा निधन भएको भन्ने भ्रामक खबर अँएपनि जिम्मेवार संचारमाद्यममा भने केही अगाडीदेखीमात्र आउन थालेको छ ।
नेपानली काँग्रेसको बौद्धिक सम्पतीका रुपमा रहेका नेता गिरि अन्ततः अस्ताएका छन् ।