बाग्मती

बानेश्वरको अल्फाबिटा कम्प्लेक्स नजिकै आगलागी, सुरक्षाकर्मीको सकृयताका कारण नियन्त्रणउन्मख

२१ भदौ, काठमाडौं । काठमाडौंको ब्यस्त स्थान नयाँ बानेश्वरको अल्फाबिटा कम्प्लेक्सको छेउमा आगलागी भएको छ ।
बिजुलीको पोलमा भएको आगलागि बिद्युत सर्टका कारण भएको हुनसक्ने अनुमान लगाउन सकिने प्रत्यक्षदर्शीको भनाई छ ।
काठमाडौं महानगरपालीका वडा नम्बर १० का वडा सदस्य सतिस तण्डुकारले उक्त आगलागीको बारेमा जानकारी दिएका छन् ।
सुरक्षकर्मी समयमै आएक कारण गम्भीर क्षती हुन पाएन भने समयमै दमकल आएका कारण आगलागी नियन्त्रणउन्मुख भएको बताईएको छ ।