सूचना प्रविधि

दराजले आइसि टी अवार्ड २०२२ को लागि ‘इकमर्श पार्टनर’को रुपमा सहकार्य गर्ने

२३ भाद्र, काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबै भन्दा प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्ड’ को सातौं संस्करणका लागि इकमर्श क्षेत्रको अग्रणी कम्पनी दराजले सहकार्य गर्ने भएको छ ।

दराज नेपालका प्रवन्ध निर्देशक आँचल कुँवर र आइसिटी अवार्डका संयोजक राजन लम्सालले समझदारीपत्रमा
हस्ताक्षर गरेका छन् । आइसिटी अवार्ड २०२२ को ‘इकमर्श पार्टनर’को रुपमा दराज रहने तथा डिजिटल स्टार्टअप, इन्नोभभेसन र ट्यालेन्ट्सलाई विभिन्न किसिमले सहयोग तथा प्रवद्धन गर्ने उक्त समझदारीमा उल्लेख गरिएको छ ।
दराज नेपा लको अग्रणी इकमर्श कम्पनी हो, जसले अनलाइन मार्केटप्लेसको रुपमा देशैभशै री सेवा प्रदान
गरिरहेको छ । दराजमा २० हजारभन्दा बढि बिक्रेताहरु समावेश भएका छन । दराजले यहि शनिवार
भृकुभृ कुटीमण्डपमा दशै मशै होत्सव आयोजना गर्दैछ भने अन्य दराज समिट लगायतका कार्यक्रर्य म र क्याम्पियहरु
पनि आयोजना गर्दै आइरहेको छ ।
सन् २०१६ बाट सुरुसु भएको आइसिटी अवार्डको सातौं संस्करणको रुपमा यस वर्ष विभिन्न १२ विधामा
छनौट प्रकृया सुरुसु भएको छ । यस वर्ष दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुको लागि ‘साउथ एसिया
स्टार्टअप आइसिटी अवार्ड २०२२’ पनि आयोजना हुदैछ ।
नेपाली स्टार्टअप तथा इन्नोभेसनहरुको लागि स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ
स्टार इन्नोभेसन आइसिटी अवार्ड विधाहरु रहेका छन । प्रविधिको क्षेत्रमा विशेष योगदान गरेका
व्यत्तिहरुलाई दिइने अवार्डका विधाहरुमा पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली
डायस्पोरा आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड रहेका छन् । यसै गरी प्रविधिको प्रयोग मार्फत
उत्कृष्ट सेवा दिने सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहर्ड रूमा डिजिटल एजुकेजुकेशन
आइसिटी अवार्ड (पब्लि क सेक्टर), डिजिटल एजुकेजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स
आइसिटी अवार्ड र डिजिटल सर्भिसेर्भि आइसिटी अवार्ड रहेका छन् ।
लिभिङ विथ आइसिटीको मुख्य आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा
आयोजनामा हुने आइसिटी अवार्डको छनौट प्रकृयामा १३ जना बिज्ञ जुरी सदस्य र १५ जना विशिष्ट
सल्लाहकारहरु रहेका छन । यस वर्ष साउथ एसिया बाहेक अन्य ११ विधामा ४०० बढिको नोमिनेसन
प्राप्त भएको छ भने साउथ एसिया अवार्डको लागि सेक्टेम्बर ३० तारिखसम्म नोमिनेसन खुल्खुला रहेको छ

आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले २०७९ पुस ८ ९२३ डिसेम्बर, २०२२० गते द सोल्टी काठमाण्डौमा
आयोजना हुनेछ । यसै गरी प्रिइभेन्ट क्याम्पियनको रुपमा कार्तिक तेस्रो साता देशैभशै रीका १०० भन्दा बढि
डिजिटल स्टार्टअपहरुको प्रदर्शनी तथा मेन्टरिङ सेसनको रुपमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रर्य
आयोजना हुनेछ ।